युवाहरुको सहभागिता विना समाज रुपान्तरण असंभव अध्यक्ष बम

कालिकोट जिल्लामा नेपाल युवा परिषद पहिलो भेला उद्घाटन गरिएको छ । मर्मता अधिकारीको अध्यक्षतामा नेपाल युवा परिषद पहिलो भेला उद्घाटन गरिएको हो । पलाता गाउपालीका अध्यक्ष लक्ष्मण बहादुर बम को प्रमुख आतिथ्यता प्रदेश युवा परिषदको संयोजक ईन्द्रजित सुनार बिशेष अतिथि रहेको थिए ।कार्यक्रममा बोल्दै अध्यक्ष बमले सामाज बिकासमा युवा सहभागितको कुरा औँल्याएको हुन । अध्यक्ष बमले युवाको सहभागिता बिना समाज रुपान्तरणको परिकल्पना पनि गर्न नसकिने बताएका छन ।कार्यक्रमका प्रमुख अतिथिको रुपमा बोल्दै अध्यक्ष बमले समाज रुपान्तरणमा लाग्ने अभियान्ताले पनि स्यंम संगठित हुनुपुर्ब रुपान्तरण हुने प्रतिबद्धता गर्न आबश्यक रहेको बताए ।नेपाल युवा परिषदले दिएको सरकुलर अनुसार कालिकोट मान्ममा उक्त कार्यक्रम आयोजना गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *