कोरोना भाइरस विरूद्ध उद्योग वाणिज्य संघ कालिकोटले पाँच सय भन्दा बढि माक्स वितरण

कालिकोट । विश्वभरि फैलिँदै गइरहेको कोरोना भाइरस विरूद्ध उद्योग वाणिज्य संघ कालिकोटले पाँच सय भन्दा बढि माक्स वितरण गरेको छ ।

आफ्नो १८ औँ वार्षिक चुनावी साधारण सभाको अवसरको कार्यक्रमा सहभागी सबैलाई कोरोना संकमणबाट बच्न उनीहरूलाई माक्स वितरण गरिएको हो । कोरोना व्यापक रूपमा फैलिँदै जाँदा कालिकोटमा पनि रोगबाट बच्न पर्चा, पम्पलेट र माक्स वितरण गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *