नरहरिनाथको सम्झनामा रगाडमा सांस्कृतिक मेला ।

 


कमल कुमाल
कालिकोट  राष्टगुरु योगि नरहरिनाथको सम्झनामा उनी जन्मेको स्थान लालुको रगाडमा सांस्कृतिक मेलाको आयोजना गरिएको छ । योगिको १०६ आँै जन्मजयन्तिको अवसरमा रहगाड खोलाको वगरमा सास्कृतिक मेलाको आयोजना गरिएको गाउँपालिका अध्यक्ष धिर बहादुर विस्टले जानकारि दिए ।मेलामा विषेश गरि देश र जन्ताको लागि गरिएका योगदानहरुको वारेमा जानकारि मुलक कथा, प्रर्वचन,कर्णालकिो लोपहँुदै गइरहेको देउडा, स्थानिय झोडा, माघल, प्रस्तूत गरिने मेला व्यवथापन समूहका संयोजक रत्नकमल विस्टले बताए ।राष्टग्ुरु योगि नरहरिनाथ जन्मेको कालिकोटको लालू भएकाले, उनको सम्झनामा प्रत्येक वर्ष जन्मजयिन्तको अवसरमा रहगाडको वगरमा मेलाको आयोजना गरिदै आइरहेको विस्टले वताए । उनका अनुसार, गुरु अहिले हामि माझ नरहेपनि राष्ट गूरु जन्माउने यो भूमिमा मेलाको आयोजना गदैआइरहेका छाँै ,।उनले लेखेका कृतिहरुको वारेमा जानकारि गराउने मूख्य उदश्य रहेको छ । मेला हिजो देखि सूरुभइ तिन दिन सम्म संचालन ह्ुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *