अबिनास दर्जिको उपचारको लागी सेतो गुराँस बालबिकास सेबाका कर्मचारीद्धारा आठ हजार सहयोग हस्तान्तरण

कालीकोट जिल्लाको रास्कोट नगरपालिका वडा नं। ३ साँगाटिया गाउँमा सोमवार दिउसो तीन महिने बालकको घरमै पालेको पाल्तु कुकुरले टोकेर गुप्ताङ्ग नै क्षतबिक्षत बनाइदिएको छ ।हेदैमा डरलाग्दो गरी तीन महिने बालकको गुप्ताङ्ग कुकुरले खाईदिएपछि परिवार विछिप्त बनेको छ ।तीन महिनाका बालक अनिवास दर्जिको घरमा कोही नभएको बेला आफैले पालेको कुकुरले बालक सुतेको वेला गुप्ताङ्ग खाएर सक्त घाइते बनाएको उपचार गर्नेका लागी जिल्ला अस्पतालले सुर्खेत रिफर गरेकोले परिवार उपचार गर्ने नसक्ने अवस्था भएको हुदा सोतो गुराउँस बालबिकास सेवा कालिकोट कर्मचारी  हुकुम शाही जिल्ला संयोजक ,सोदेश शाही लेखापाल ,मिसिरा शाही मेन्टर,मासरि कुमारी शाही ,प्रेम मल्ल,पुर्ण तिरुवा,चक्र बहादुर शाही,खगेन्द्र बहादुर मल्ल कर्मचारी बाट जम्मा ८००० हजार सहयोग गरेको सोतो गुराउँस बालबिकास सेबाका जिल्ला सयोजक हुकुम शाहीले बताउनु भयो ।हर्ष दर्जी र संगिता दर्जीका छोराको घरमै पालेको कुकुरले सोमबार सुतिरहेको अवस्थामा गुप्ताङ्ग लगायतका अन्य ठाउँहरुमा पनि टोक्दा बालकको अवस्था गम्भिर रहेको ।सबैले उपचारका लागी अबिनास दर्जिको दाईको नाम रहेको अर्जुन दर्जिको खाता नम्बर ई २०७०१०००३९८६ ग्लोबल आईएमई गरेर सहयोग गर्ने अग्रह समेत गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *