पलाँतामा जेष्ठ नागरीक लाई थर्मस वितरण

कालिकोट जिल्ला पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बम पलाँतीकान्छा ले पलाँता गाउँपालिका पालिका वडा नम्बर २ लार्फ, मिजुबाडा, बान्जडा गाँउमा बस्ने स्थानिय जेस्ठ नागरीकहरु लाई थर्मस बितरण गरेका छन ।

पलाँता गाउँपालिका को आयोजना वडा नम्बर २ का वडा अध्क्षय बिद्धी कामी र वडानं ९ का वडाअध्यक्ष टक्क बहादुर बम, रास्कोट नगरपालिका स्थाई बासीन्दा तथा ने।क।पा जिल्ला कमीटी सदस्य भुपेन्द्र बम सञ्चारकर्मी, वडानं २ का बासीन्दा हरुलाई र पलाँता गाउँपालिका वडा नं २ बस्तीहरुमा बिभिन्न गतिबिधि सम्मस्याहरु को समेत अनुगमन गर्दै सनिबार वडा नम्बर २ लार्फ निवासी नन्दु कामी, कल्चु कामी, धनलाल दमाई, नन्दे कामी, बृख दमाई, सुना कामी, मनि कामी, जैमल कामी, नन्दकेस कामी, महने सार्की, हरीलाल दमाई, खडके दमाई, धनसुरे दमाई, टक्क दमाई, रुपु दमाई, आमपुरा दमाई, गंग कामी, मनि दमाई, सपुरा दमाई, मुनि भट्ट, असौजि न्यौपाने, बेसरा न्यौपाने, वडानं ४ छलाँहा निवासी सुन्तला बुढा, लगाएत उपस्थीत जेष्ठ नागरीक लाई चिसो दीनमा तातो पानि खान थरमस बितरण गरीएको छ ।

यस्तै सोच बिचार सबैमा भै दीएको भय हामी बुडा बाटुला लाई सयोग हुने र गाउँ पालिका अध्यक्ष बम लाई धन्यबाद दीदै स्वागत समेत गरीएको ८० बर्षिय कल्चु कामी ले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *