हरिनन्द सिम्खाडाको निधन प्रेस संगठन नेपालद्धारा शोक बक्तब्य

नेपाल देश अहिले बिकासको संघारमा अगाडी वढिरहेको र देशमा दुई ठुला कम्युनिष्ट पार्टी एकताले देशै भर उत्साह छाएको छ । उत्साहको घडीमा पनि कम्युनिष्ट पार्टीका सदस्यहरुले कुनै वेला दुखका तिता अनुभव लिनु परिरहेको छ । हाम्रो गौरवशाली संगठन प्रेस संगठन नेपाल कालीकोटका सचिवालय सदस्य रास्कोट नगरपालिका वडा नं २ निवासि रेडियो चंखेलि एफ.एम. का समाचार प्रमुख बिश्वनाथ सिम्खाडाका पुजनीय वुवा हरिनन्द सिम्खाडाको मिति २०७६ साल मंङसीर २७ गते भएको असामहिक निधन प्रति प्रेस संगठन नेपालका संयोजक र सहंयोजकद्धारा शोक बक्तब्य निकालीएको छ । पार्टि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र हाम्रो संगठनलाई अपुरर्णीय क्षती पुगेको छ । वुवाको मिति २०७६ साल मंङसीर २८ हुने अन्तीम दाहसंस्कारमा संगठनका सदस्यहरुलाई सहभागी हुन अनुरोधका साथ वुवा प्रति हार्दिक श्रदाञ्जली अर्पण गर्दछौ । यस दुखद घडीमा हाम्रो संगठन अत्यान्तै मर्माहित भएको छ । वुवा प्रति हार्दिक श्रदाञ्जली अर्पण गदै, यस दुखद घडीमा घर परिवारलाई धैर्यताको कामना गर्दछौ । घरका अबिभावको मृत्युको खवरले बिछिप्त भएका श्रीमती, छोरा वुहारी, नाती नातीना तथा आफन्तमा धैर्यताको कामना सहित ईस्वरले शक्ती पर्दान गरुन भनि हार्दिक सम्वेदना पर्कट गर्दछौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *