धानको परालमा आग्लागी तर मानबीय क्षेती नभएको बिर्खे कुमाल

कालिकोट जिल्लाको रास्कोट नगरपालीका वडा नंः ३ मा घर नजिकै राखेको धानको परालमा आगो लागेको छ । वडा न. ३ का विर्ख कुमालको घर नजिकै राखेको परालमा आगो लाग्दा गौहु १ बोरा , धान ,२ बोरा, घर बनाउने भने राख्यका साल्ला काठा १० बटा जलेर नष्ट भएको छ ।

आगो के कसरी लागेको हो भनेर थाहा नभएको स्थानिय वासि नविन कुमाल ले जानकारी दिनुभएको छ । आफु घर भित्र बसि राखेको बेला बाहिर एकासी कुकुर भुकेको आवाज आयो कुकुर किन यसरी भुक्यो भनेर हेदा आगनमा परालको खाथमा आगो लोग्यो देख्ए । आगो लाग्दा वर्ष भरीको मेहेनत गरेर भित्राएको अन्न नष्ट भएको छ । ४ वजे देखि लागेको आगो स्थानिय वासिको सक्रियतामा करिव २ घण्टा पछि नियन्त्रणमा आएको तर मानबीय क्षेत्री नभइको नविन कुमालले जानकारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *