पलाँता गाउँपालिकामा कक्षा चार देखी कक्षा आठ सम्मका बिधार्थिहरुलाई जापानि झोलानिसुल्क उपहार

नमराज न्यौपाने पलाँता कालिकोट
कालीकोट जिल्लाको पलाँता गाउँपालिका स्थित सरस्वती मा बि को हलमा युमी नेपाल जापान को सयोग मा रुपान्त्रण नेपाल द्धारा कालिकोट जिल्लाको पलाँता गाउँपालिका सार्बजनिक बिधालयमा कक्षा चार देखी कक्षा आठ सम्म सम्पुर्ण बिधार्थि हरुलाई जापानि झोला सयोग कार्यक्रम अन्त्रगत निसुल्क उपहार स्वरुप प्रदानगरीने झोला बितरण कार्यक्रम लाई ब्यबस्थीत गर्नका लागी तयारी बैठक गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बम पलाँती कान्छा को प्रमुख आथित्यतामा रुपान्त्रर्ण नेपाल का अध्यक्ष मोहन कुमार शाहीको अध्यक्षतामा पलाँताको सरस्वति माबि थिर्पुमा बैठक सम्पन्न भयको छ ।


उपस्थिति पलाँता गाउँपालीका अध्यक्ष लक्ष्मण बम पलाँति कान्छा वडा नः ९का वडाअध्यक्ष टक्क बहादुर बम वडा नः७ का वडाअध्यक्ष बर्ज बहादरु बम वडा नः ६ का वडाअध्यक्ष रुप बहादुर रोकाया र शिक्षा शाखा प्रमुख रण प्रशाद भट्ट र सञ्चार कर्मी लगाएत सम्पुर्ण बिधालयका शिक्षक हरुको उपस्थित रहेको बताईएको छ पलाँता गाउँपालीका सम्पुर्ण बिधालयमा झोला बितरण गरीने र पलाँता मा शिक्षा को अबस्था बारे छलफल भयको छ । भने आगामी दीनमा शिक्षा लाई कसरी अगाडी बडाउने बिज्ञापन गरीएका बिधालय पदपुर्ती का लागी कसरी अगाडी बडने जस्ता कुराकानी भयको शिक्षा साखा प्रमुख रण प्रसाद भट्ट ले बताउनु भयको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *