‘गो ब्याक इण्डिया’ भन्दै सडकमा निस्कियो अनेरास्ववियु

कालिकोट । भारतको नयाँ राजनीतिक नक्सामा नेपालको कालापानी र लिपुलेकलाई भारतमा देखाएको भन्दै कालिकोटमा पनि ‘गो ब्याक इण्डिया’को नारा लगाइएको छ । सत्तारुढ दल नेकपाको विद्यार्थी संगठन अनेरास्ववियूमा आबद्ध विद्यार्थी र युवा संगठनले नेपाली भू–भाग अतिक्रमण गरेको भन्दै बिहीबार बिहान विरोध प्रर्दशन गरेका हुन् ।नेपाली भू भागलाई भारतले आफ्नो राजनीतिक नक्सामा पारेकोमा व्यापक विरोध सुरु भएको छ । यसै अन्तर्गत कालिकोट मापनि अनेरास्ववियु र राष्ट्रीय युवा संघ को नेतृत्वमा आन्दोलनको सुरुवात भएको छ ।

मकवानपुरका विद्यार्थीहरुले भारतको विस्तारवादी नीतिको विरोध गर्दै उनीहरुले नेपालको भू–भाग भारतीय नक्साबाट हटाउन माग गरेका छन् ।कालिकोट । भारतको नयाँ राजनीतिक नक्सामा नेपालको कालापानी र लिपुलेकलाई भारतमा देखाएको भन्दै कालिकोटमा पनि ‘गो ब्याक इण्डिया’को नारा लगाइएको छ । सत्तारुढ दल नेकपाको विद्यार्थी संगठन अनेरास्ववियूमा आबद्ध विद्यार्थी र युवा संगठनले नेपाली भू–भाग अतिक्रमण गरेको भन्दै बिहीबार बिहान विरोध प्रर्दशन गरेका हुन्

कार्यक्रमा बिभिन क्याम्पसहरुबाट विद्यार्थी र युवा हरुको सहभािगता रहेको थियो। भारतीय हस्तक्षेप नेपाली विद्यार्थीलाई सह्य नभएको नेपाली माटो लाई माया गर्ने सम्पूर्ण नागरिकलाई आन्दोलनमा सहभागी हुन आव्हान गरेका छन् ।विद्यार्थीहरुले कालापानी हाम्रो, लिपु लेख हाम्रो हो भारतीय विस्तारवाद मुर्दावाद गो,ब्याक इन्डीया, लगायतका नारा लगाउँदै स्थानीय प्रतिमाचोकमा कोणसभाको आयोजना समेत गरेका छन् ।कालिकोटका विभिन्न क्याम्पसहरुबाट विद्यार्थी र युवा संघका कार्याकर्ताहरुले भारतीय दादागिरीविरुद्ध उत्रेका हुन् । उनीहरुले नरेन्द्र मोदीलाई व्यङ्ग गर्दै शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेका छन्। खराब छिमेकीको बानी नदेखाउन आग्रह गर्दै नेपाली जनतामा लिपुलेक र कालापानीमा गएर नेपालको झण्डा गाड्न सक्ने क्षमता रहेको सम्पूर्ण नागरिकलाई आन्दोलनमा सहभागी हुन आव्हान गरेका छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *