भुच्चीखोला लघुजल बिधुत आयोजनाको काम सम्पन्न हुन अझै १ महिना बाँकि

नमराज न्यौपाने पलाँता, कालिकोट

कालिकोट जिल्लाको पलाँता गाउँपालिका उर्जा क्षेत्रमा आत्मनिर्भर बन्ने भएको छ । भोटबैंक र अति दुर्गम क्षेत्रका रूपमा चिनिँदै आएको पलाँता गाउपालीले विस्तारै विकासको गति लिरहेको छ । खासगरी उर्जा क्षेत्रमा पलाँता प्रचुर सम्भावना बोकेको क्षेत्रका रूपमा हेरिन थालिएको छ । भूच्चिखोला लघु जलबिधुत ३५ किलोवाट निमार्णाधीन विद्युत् आयोजना सञ्चालन को काम भईरहेको र आफै दिन रात खटेर यस क्षेत्रको विकास र समृद्धिको लागि अग्रसर रहेको सामाजिक परीचालक आमपुरा बम शाही ले बताउनु भयो १ वर्षमा सम्पन्न गर्नुपर्ने भुच्चिखोला विद्युत आयोजना करिव तीन महिना पहिले नै निमार्ण सम्पन्न भएको र पुन टंकी पहीरोले बगाई त्यो टंकी र नहर अबरोध रहेका कारण पुन काम हुन लागेको जनराज बमले बताए बताईए । जनताको बिकासको लागी पलाता गाउपालीका बासी लाई एकजुट भएर काम लाग्न गाउँपालीका अध्यक्ष लक्ष्मण बम (पलाँती कान्छा) अनुरोध समेत गरेका छन ।

भुच्चीखोला लघुजल बिधुत आयोजना पलाँता ७ फागोटी खाध्य शुरक्षा का लागी जलबायु परीबर्तन अनुकुलन परीयोजना क्याप्स कर्णा्लिको आर्थिक सयोग मा नेपालबन तथा बाताबरण मन्त्रालय र संयुक्त रास्ट संघिय बिश्वखाध्य धाउ द्धारा संञ्चालित कार्यक्रम की सामाजिक परीचालक आमपुरा बम शाही द्धारा सुचारु काम असोज ५ गते बाट संञ्चालन भईरहेको छ । भने जम्मा रकम ६६ लाख को योजना ९ मिटर टंकी ३९० मिटर लाई चाहीने सीमेन्ट सरीया र जालि पलाँता स्थीत घाटचौर मा पुगेको बताउनु भयो । भने नहर र तडबन्धनको लागी १७७ जालिको काम निर्मा्धिन अबस्थामा रहेको बताईएको छ । ५० प्रतिसत काम भयको र ५० प्रतिसत काम भइरहेको बम ले बताइन भने त्यो काम को लागी आफु लागी परेको बताईएको हो ।

काम दारले पाउनुपर्ने पारीश्रमीक पलाँता ९ स्थीत नबिल बैङकमा खाता खोली महीला पुरुष को समान रुपमा दीन को ६०० का दरले खातामा जम्मा गरीदीने बताउनु भयो । दक्ष मिस्त्री लाई भने एक दीन को ७२० दीने बताईको छ । सो भुच्चीखोला लघुजल बिधुत आयोजना को काम लाई मंसिर १५ गते सम्म सम्पन्न गर्नका लागी आफु अबिरात्र खटी काम लाई निरन्तर रुपमा खटी रहने पलाता गाउपालीका युवा नेता जनराज बमले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *