मृतक विष्टकी आमालाइ अस्पताल परिवारले राहात स्वरुप ६ लाखको चेक हस्तान्तरण

दैलेख जिल्लामा एम्बुलेन्स दुर्घटनामा परि ज्यान गुमायका खाडाचक्र नगरपालीका २ का सनेस विस्टको परिवारलाइ राहात स्वरुप जिल्ला अस्पताल कालीकोटले ६ लाखको चेक हस्तान्तरण गरेको छ । २०७५ साल मंसीर २७ गते जिल्ला अस्पताल कालीकोटको एम्वुलेन्स दैलेख जिल्लाको लाटे भन्ने ठाउँमा दुर्घटना भएको थीयो । उक्त दुर्घटनामा ज्यान गुमायका खाडाचक्र नगरपालीका वडा न २ का सनेस विस्टको मृत्यू भयको थीयो । मृतक विस्टकी आमालाइ जिल्ला अस्पताल कालीकोटका ब्यबस्थापन समितिका अध्यक्ष सरोज वोगटीले रु ६ लाखको चेक हस्तान्तरण गर्नुभयको हो । उक्त चेक हस्तान्तरण कार्यक्रममा निमीत्त मेडीकल सुपरीटेन्डेन्ट डा भीस्म पोख्रेल स्वास्थ्य कार्यालय कालीकोटका प्रमुख कटक महत खाडाचक्र नगरपालीकाका नगरप्रमुख जसि प्रसाद पाण्डे ब्यबस्थापक पुन्यस्वरि केसरि लगायतको उपस्थीतीमा चेक हस्तान्तरण गरीयको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *