रेडियो मालिका एफएम द्धारा शुभकामना आदान प्रदान एवं चियापान कार्यक्रम

कालिकोटको सामुदायीक रेडियो मालिका एफ.एमले शुभकामना आदान प्रदान गरेका छ । सामुदायीक रेडियोहरुले बडा दसै तथा शुभदिपावली २०७६ सालको अबसर पारेर, सत्य तथ्य निश्पक्ष समाचार र मानोरन्जनको संवाहाक ग्रामिण भेकका जनताको सुचनाको पहुचमा बृद्धि हुने शुभकामना दिन सहभागिले बताएका छन । कार्यक्रममा सहभागि प्रमुख अथिति संबिधानसभाका सदस्य तुलाराज बिष्टले स्वस्थ ब्यवसायीक प्रतिस्पर्दा हुनु पर्नेमा बिगतमा अलि कताकता नमिलेको जस्तो स्रोतमा मार पर्न गएको ले सामाचार समाग्री प्रसारण हुने गरकोमा स्वस्थ ब्यवसायीक मर्यादा भित्र रहेर सत्य तथ्य निश्पक्ष सुचनाको संम्बहाक ब्यवहारमा उर्तान आग्रह गर्नुृ भयो ।

कार्यक्रममा बिषेश अतिथि नेपाली काग्रेसका सभापति हर्ष बहादुर बमले सामुदायीक रेडियो कुनै दल बिषेशको मुख पत्र नभएर सबैको मुखारबिन्दु हुनु पर्नेमा जोड दिनु भयो । कार्यक्रममा अथिति नेकपाका सचिब नगेन्द्र शाहीले सामाजिक रुपान्त्रणको अभियानमा सुचना संन्चार माध्यमको भुमिका महोत्वपुर्ण हुने भएकाल मिडियाले निश्पक्ष ब्यवसायीक माध्यबाट अगाडी बढ्न आग्रह गर्नुृ भयो ।

खाडाचक्र नगरपालीकाका नगर प्रमुख जसि प्रसाद पाण्डेले नेपाली संञ्चार माध्यमले परिवर्तनका लागी खेलेको भुमिकाको मुतकण्ठले प्रशसा गर्दै उहाँहरुले उच्च ब्यवसायीताको अभ्यास गर्न रेडियो संन्चालकहरुलाई आग्रह गर्नुृ भयो नेपाल पत्रकार महासघ कर्णाली प्रदेशका सचिब पबित्र कुमार शाही, नेपाली कांग्रेसका सहसचिव दमन बहादुर शाही, कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्ण चन्द्र पौडेल,डिएस्पी श्यम बाबु ओलिया लागएतले। सामुदायीक रेडियो मालिकाका संन्चालक समितिका अध्यक्ष मिन बहादुर बोगटीको अध्यक्षयतामा भएको कार्यक्रममा बिजया दशमी शुभ दिपावली तथा छठ पर्वको अबसर शुभकामना आदान प्रदान एवं चियापान कार्यक्रममा आउने अथितिलाई धन्यवाद दिदै ब्यतिको गुणगान गाउँछन र पुव्राग्राही छन भन्ने कुराको भ्रम साफ गर्न समाज रुपान्त्रणमा क्रियासिल संञ्चार माध्यमहरु र त्यहाँ कार्यरत संञ्चारकर्मीहरुका टुटेफुटेका भावनालाई जोडेर सदभाव पुर्ण बातावरणको सृजना गर्न कार्यक्रम आयोजना गरिएको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *