निर्वा्चित महिला जनप्रतिनिधिका लागी संघियता,संबैधानिक अधिकार र सुशासन सम्वन्धि ३ दिने तालिम

कालीकोट जिल्लको नरहरीनाथ गाउपालीकाकामा निर्वा्चित महिला जनप्रतिनिधिका लागी संघियता,संबैधानिक अधिकार र सुशासन सम्वन्धि ३ दिने तालिमको नरहरीनाथ गाउपालीकामा  एक कार्यक्रमका विच उद्धघाटन गरियको छ । कार्यक्रममा उपाध्यक्ष बुढाले ब्यानेर पढेर ३ दीने तालीमको उद्घाटन गर्नुभएको हो ।क्षमता अभिबृद्धि तालिमको क्रममा गाउपालीका उपाध्यक्ष मनशोभा बुढाले संघियता,संबैधानिक अधिकार र सुशासन सम्वन्धिको ३ दिने तालिम महत्वपुर्ण रहेकोले यस तालिममा सिकेका सबैकुराहरु सहभागिले व्यवहारमा उर्तानुपर्ने धारणा राखीन । साथै उनले महिला समाजको गहना हो यो गहनाको क्षमता विकासका लागि यस गाउँपालीकाले आवश्यकता अनुसार भरपुर सहयोग गर्ने प्रतिवद्धता जनाएकी छन ।गाउँपालीकामा रहेका महिलाको हित र क्षमता विकास सम्वन्धिका कार्यक्रमहरुलाई प्रथामिकता दिदैआएको बताईन । बुढाले महिला सक्षम हुन सक्नु भएन भने घर परिवार,बालबालिका,गाउँ,समाजको विकासमा अबरोध सृजना हुने भएकाले सबैभन्दा पहिले महिला सक्षम हुनुप्रर्ने बताईन ।प्रशीक्षक तथा हेल्भेटास नेपालका जिल्ला संयोजक तथा सुशासनविज्ञ लेखनाथ खरेल,तालिमका मुख्य प्रशिक्षक पत्रकार तथा सुशासन अभियान्ता कालीवहादुर मल्ल र पत्रकार नमराज योगीले सुशासन र सामाजिक रुपान्त्रणका लागि महिलाहरु सक्षम हुनु पर्नेमा जोड दीएका छन । उनीहरुले हामिले अरुलाई मात्र दोष लगाउने नभएर अफै सक्षम भएर सुशासनका लागि लाग्नु पर्ने बताए ।

सुशासन सम्बन्धिको तालिम महिला लक्षित मात्र गरेको छ । समाजमा महिला हिंसाका थुप्रै घटनाहरु घटिरहने,महिलाहरुलाई हरेक क्षेत्रमा कम प्रतिनिधित्व गर्ने,महिला परनिर्भरमात्र छन भनेर बुझिरहेकाले समाज संग सुशासन,लैगिंक समानता लागएतका विषहरुको ज्ञान प्रदान गर्दै अगाडि वढाउन खोजिएको बताएका छन । नरहरीनाथ गाउपालीका उपाध्यक्ष मनशोभा बुढाको अध्यक्षतामा भएको कार्यक्रममा ,हेल्भेटास नेपालका जिल्ला संयोजक तथा सुशासनविज्ञ लेखनाथ खरेलको आतिथ्यता,तालिमका मुख्य प्रशिक्षक पत्रकार तथा

Leave a Reply

Your email address will not be published. Required fields are marked *