जनराज बमको पहिलो लोक दोहोरी गीत भन्देउ चरी रुन पदैन

कालीकोट जिल्लाको पलाता गाउपालीका  मा जन्मनु भएका जनराज बम पहिलो लोक दोहोरी गीत भन्देउ चरी रुन पदैन बजारमा देखिन थाल्नु भएको छ । उहाँले पछिल्लो चरण ग्रामिण भेकमा रहेका  गायकहरुको बिकास र सम्बृद्धिका लागी पहल थाल्नु भएको हो । केही दिन अगाडी सुदर पश्चिम र कर्णाली प्रदेसको साइनो गास्ने खालको मालीकाकाकी माता बोलको गित भिडियो अभिनय गरे । कलाकार धर्मराज न्यौपाने र सजिप्ता बंमको गिति भाका मालीकाकाकी माताको गीत निकै चर्चामा आएका थियो । मालीकाकाकी माता बोलको गित भिडियो अभिनय गरे जनराज बमको पहिलो लोक दोहोरी गीत एक पछि अर्को सांगितिक बजारमा ल्याउन थालेका छन ।

जनराज बम लोकदोहोरी गीत भन्देउ चरी रुन पदैन बोलको गीत स्वार गायक धर्मराज न्यौपाने र शान्ति श्री परिवार को मोडलमा चर्चित मोडल आसा खड्का जनराज बम ,सोडिम शाही डाइरेकटर भिम थापा ,छायाङ्घकन बासु बरालले बजारमा लोक दोहोरी गीत भन्देउ चरी रुन पदैन लोक दोहोरी गीत बजारमा आएको साथमा पुन बजारमा आएका छन । जनरनज बमको दोस्रो देउडा गीत

नजाँ मलाई छाडी बोलको गीतमा स्वर धर्मराज न्यौपाने र सजिप्ता बम, मोडलमा आसा खड्का,जनराज बम , झरना बोहोरा ,डाइरेकटर भिम थापा ,छायाङ्घकन बासु बराल को गीत बजारमा छिटै आउने  जनराज बमले जानकारी दिनु भयो । पछिल्लो चरणमा मोडल बमको गीत भन्देउ चरी रुन पदैन बजारमा निकै र्चचामा रहेका छन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *