नरहरिनाथ गाउँपालिकाको बिज्ञयाप्ती

नरहरिनाथ गाउँपालिकाको कार्यालय र वडा नं ६ को कार्यालयमा २०७६ साल असार १० गते राति करिब १ बजे अज्ञात समुहद्वारा आगजनी गरि गाउँपालिकाको भौतिक संरचना र कार्यालयको सामानहरु पुर्ण रुपमा जलेर नष्ट,स्थानीय सरकारद्वारा यस्तो असंवैधानिक, गैर कानुनी र निन्दनीय कार्य गर्ने व्यक्ति र समुहको घोर भत्सर्ना नरहरीनाथ गाउपालीकाको बिज्ञयाप्ती

Leave a Reply

Your email address will not be published. Required fields are marked *