बैंकिंग प्रर्णाली मार्फत सामाजिक सुरक्षा भत्ता रास्कोटमा बितरण

कालिकोट जिल्लाको रास्कोट नगरपालिकाले दोस्रो चौमासिकको सामाजिक सुरक्षा भर्ता खातामा हालेको छ। तेसो्र चौमासिकको रकम वितरण गर्ने समयमा दोस्रो चौमासिक रकम सम्बन्धित व्यातिको खातामा हालेको रास्कोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत्र जवान सिंह वमले बताए भएको छ । उहाका अनुसार, समयमै खाता नखोदिनु र कर्मचारिको अभावमा समयमै सामाजिक सुरक्षा भर्ता वितरण गर्न नसकेको उहाँको भनाई छ । नगरपालिकाले ७० वर्षभन्दा बढी उमेरका ४३६ जना, ६० वर्षभन्दा माथिका ७१९ जना, एकल महिला २०१ जना, बालबालिका १६१६ र अपांग २९ जना तथा बालबालिका १६१६ जना गरि जम्मा ३००१ जनाले बैंकमार्फत भुत्तानी गर्ने गरेको । अहिले हामिले दोसा्ै चौमासिको रकम खाता खोल्नु भएका सम्बन्धित व्याक्तिको खातामा हालि सकेकोे । अव तेर्सो चौमासिकको रकम असाढ भित्रै खातामा हाली सक्ने प्रशासकीय अधिकृत्र जवान सिंह वमले बताए । रास्कोट नगरपालिकामा ग्लोबल आइ एम ई बैंकको शाखा सन्चालनमा आयको छोटो अबधिमा नै रास्कोट नगरपालिका बाट बितरण गरिने सामजिक सुरक्षा भत्ता ,वृद्ध भत्ता , एकल महिला भत्ता ,अपाङा भत्ता ,बाल पोषण भत्ता लगायत सम्पुर्ण हरु भत्ता पाउने सम्बन्धित ब्यक्तिको यस ग्लोबल आइ एम ई बैंकमा रहेको खातामा पहिलो पल्ट जम्मा गरिएको । रास्कोट नगरपालिकाद्वारा कर्णाली प्रदेशमै पहिलो पटक सामाजिक सुरक्षा भत्ताका लाभग्राहीहरु लाई बैंकिंग प्रर्णाली मार्फत भुक्तानी गरेको छ ।रास्कोट नगरपालिकाले सामाजिक सुरक्षा भत्ता अन्तर्गत ९ वटै वडाका विभिन्न प्रकारका लाभग्राहीहरु लाई बैंकिंग सेवा मार्फत सेवा प्रदान गर्ने उदेश्यले रास्कोट नगरपालिकामा ग्लोबल आई.एम. ई. बैंकको शाखामा खाता संचालन गरेको ग्लोबल आइएमई बैंक रास्कोट शाखाका प्रबन्धक दिनेश भण्डारीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *