उनको मेरो हिड्ने बाटो फरक छ

भोक हरायो अनि खाने खाना हरायो ।
माया पिर्ति बसेकी त्यो छाना हरायो ।।
बारम्वार याद गराईरहने त्यो अतितलाई ।
सम्झिने अनि माया गर्ने चाहाना हरायो ।।

आज भोलि तिम्रो मेरो हिड्ने बाटो फरक छ ।
धर्ति एउटै भएपनि हामि बस्ने माटो फरक छ ।।
कुनै दिन सम्झनाको चिनो लिएकि थियौ मसंग ।
रुमाल चिनो उस्तै छ तर फोटो फरक छ ।।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *