Category: राजनीति

कर्णाली प्रदेशका स्थानीय तहका ९ हजारभन्दा बढी उम्मेदवारले खर्च विवरण बुझाएका छैनन् । गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा भाग लिएका प्रदेशका नौ हजारभन्दा उम्मेदवारले अझै खर्च विवरण नबुझाएको...

बाजुरा मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनका लागि नेकपा माओवादीले कुनै एक ठाउँमा भाग नपाए एक्लै चुनावमा जाने निर्णय गरेको छ ।शुक्रबार बसेको नेकपा माओवादी केन्द्र जिल्ला...

नेकपा माओवादी केन्द्र कालिकोट जिल्ला समन्वय समिति को वैठक आज सम्पन्न भएको छ । सुर्खेतको सिटी हलमा १८ गतेदेखि सुरु भएको बैठक उम्मेदवार सिफारिसमा सहमति भएको छ । बैठकले...

२० भदौ कालिकोट, आसन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि कालिकोटमा मतदाताको सङ्ख्या ८४ हजार बढी हुने भएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार आगामी मङ्सिर ४ गतेका लागि...

सुर्खेत  नेकपा माओवादी केन्द्रका सांसद वीरबहादुर शाही कर्णालीको पर्यटन मन्त्रीमा नियुक्त भएका छन् । मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयको सिफारिसमा कर्णाली प्रदेश प्रमुख तिलक परियारले उद्योग, पर्यटन, वन तथा...

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्र शाही जुम्लाबाट निर्वाचन लड्ने भएका छन्। राप्रपा प्रवेशपछि पाँचौं प्रवक्ता नियुक्त भएका शाही जुम्लाबाट प्रतिनिधि सभा सदस्य निर्वाचन लड्ने भएका हुन्। उनी त्यसबारे...

कालिकोट जिल्लाको  पलाँता गाउँपालिका पूर्व अध्यक्ष लक्ष्मण बहादुर बम (पलाँती कान्छा) कालिकोट प्रदेशसभा (ख) बाट स्वतन्त्र उम्मेदवारको रुपमा चुनाव लड्ने घोषणा गरेका छन् । माओवादी केन्द्रमा लामो समय काम...

कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिकामा वडा नं.८मा नेकपा(माओवादी केन्द्र ) को भेला आईतबार पुर्ण बहादुर मल्ल को अध्यक्षतामा सम्पन्न भयको छ । उक्त भेलाबाट वडामा नयाँ ईन्चार्ज समेत चयन गरिएको...

कालिकोट जिल्लाको महावै गाउँपालिकाले करार कर्मचारीहरूको ३ महिना नियुक्ति थप गरेको छ ।केही समय अघि बसेको कार्यापालिका बैठकले अघिल्लो सरकारले नियुक्ति गरेका करार कर्मचारिहरूको प्रत्येक ३/३ महिनापछि नियुक्ति थप...

सामाजिक संजालमा एक स्टाटस पोष्ट गर्दै कालिकोट जिल्ला पचालझरना गाउँ पालिका निर्बर्तमान अध्यक्ष तथा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्र कर्णाली प्रदेश कमिटी सदस्य खड्गराज सेजुवाल क. बिश्वप्रकासले साबिक कर्णालीको...

error: Content is protected !!