बाजुरामा मतगणना सुरू

बाजुराः बाजुरामा मतगणना सुरू भएको छ । दिउँसो ठिक ३ः३० बजे सुरू हुने भनिएको मतगणना अहिले सुरू भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

दिउँसो ११ बजे बसेको सर्वदलिय बैठकले दिउँसो ३ः३० बजेबाट मतगणना सुरू गर्ने निर्णय गरेको भएता पनि मतगणना गर्नका लागि पुरा तयारी नभएको हुदाँ ढिलो मतगणना सुरू भएको अधिकृतको कार्यालयले जनाएको छ ।

जिल्लाको हिमाली गाउँपालिकाको पौडी, गुब्बा र बडिमालिका नरपालिकाको वडा न।१,४ र ५ बाट मतगणना सुरू गरिएको छ । जिल्ला भर जम्मा ६० हजार १ सय ५२ मत खसेका थिए ।

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!