प्रथम वडा स्तरिय खुल्ला भलिबल प्रतियोगिता 

कमल कुमाल कालिकोट, यहि असोज १६ गते बाट रास्कोट नगरपालिका वडा नं.२ मा जनप्रगतिशिल युवा संजालको आयोजना तथा दशै तिहारको शुभकामना आदान प्रदान कार्यक्रममा प्रथम वडा स्तरिय खुल्ला भलिबल प्रतियोगिता हुने भएको छ ।

उक्त वडा स्तरिय खुल्ला भलिबल प्रतियोगितामा वडा नं.१ देखी ९ सम्मका सम्पुर्ण खेलाडीहरुलाई समयमै आफ्नो टिम दर्ता गर्न समेत बताईएको   छ ।

प्रथम पुरस्कार ३१०००,दितृय पुरस्कार २१०००,तृतीय पुरस्कार ११००० , पुरस्कार रहेको जनप्रगतिशिल युवा संजालका अध्यक्ष चरित्रराज न्यौपाने बताउनु भएको छ ।

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!