रास्कोटकी चार चेलिले रास्ट्रिय स्तरमा कालिकोटको नाम चिनाउन सफल

कमल कुमाल जिल्लाको रास्कोट नगरपालीका की चार जना चेलिले रास्ट्रिय स्तरमा कालिकोटको नाम चिनाउन सफल भएकी छन । जुनियर च्याम्पियन वंगालादेश लगाएतका देशहरुसंग प्रतिस्पर्धा गरी १६ वर्ष मुनिको महिला छात्रा खेलकुद प्रतियोगितामा प्रथम स्थान हास्सिल गरी कालिकोटको नाम चिनाउन सफल भएकी छन ।

८ सय मिटर दौडमा रास्कोट नगरपालीका वडा नंः ६ कि भावना फर्साल प्रथम सटफुटमा रास्कोटछै रामिरा शाही प्रथम,७ सय मिटर दौडमा लक्ष्मि शाही प्रथम भएकि छन । रास्कोट नगरपालीकाले खेल क्षेत्रको विकाश र खेलाडि उत्पादन गर्न प्रशिक्षक सहतिको व्यवस्थापन गरेदेखि नगरपालीक खेलाडि उत्पादन भएका हुन ।

राष्ट्रिय खेलाडि जिवन वहादुर शाहीलाई खेलकुद प्रशिक्षक राखे देखि खेलाडि उत्पादन हुन सुरु भएको नगर प्रमुख काशिचन्द्र वराले वताउनु भयो ।। खेलकुद प्रशिक्षक जिवन शाहीलाई कालिकोट जिल्ला बासि ले धन्यवाद समेत दिएका छन ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!