पुर्ब मुख्यमन्त्री शाही सरस्वती मा. बि राडुनेटामा

 कालिकोट जिल्लाकाे  पलाता गाउँपालिकाको सरस्वती मा. बि राडुनेटाको माननीय पुर्ब मुख्यमन्त्री शाही लगाएतको टिमले अनुगमन गरेको छ ।

अनुगमनमा माननीय पुर्ब मुख्यमन्त्री महेन्द्र बहादुर शाही, राष्टिय सभा सदस्य माननीय जीवन बुढा रास्कोट नगर प्रमुख कासिचन्द बराल, सान्नीत्रिबेणि अध्यक्ष डम्बर बहादुर शाही, माओवादी केन्द्रका नेता तथा भलिबल संघ केन्द्रिय उपाध्यक्ष ऐन बहादुर शाहि लगाएतको टिम लाई पलाता २ बान्जडामा सम्मान गरिएको हो ।

अनुगमन कार्यक्रममा बोल्दै शिक्षक कृष्ण बहादुर बमले बिद्यार्थी संख्या जम्मा ९ सय जना रहेको बताउदै जम्मा कर्मचारी २४ जना रहेको र बिधालयमा सौचालय तथा घेरबारको समस्या रहेको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!