पलाँता वडा ९मा शुभकामना आदानप्रदान सम्पन्न ,दर्जनौं कार्यकता माओवादी केन्द्रमा प्रबेस

कमल कुमाल कालिकोट जिल्लाको अलाँता गाउँ पालिका वडा नम्बर ९ को नेकपा माओवादी केन्द्र पलाँता गाउँपालिका वडाको शुभकामना आदानप्रदान कार्यक्रम तथा नयाँ कार्यकारीलाई स्वागत र बधाई संगै केही नयाँ अनुहारहरुलाई पार्टी प्रवेश कार्यक्रम सकिएको छ ।

उक्त कार्यक्रममा पलाता गाउँ पालिका अध्यक्ष लक्ष्मण बहादुर बम लगाएत को उपस्थित रहेको थियो । छ सय मतदाता भएको वडामा माओवादी का पार्टी सदस्य नबिकरण गर्ने संख्या २६५ रहेका छन भने नया पर्बेस हुने को पनि लर्को त्यत्तिकै छ ।                          बिकाश बादि नेता लक्ष्मण बम प्रतिको बढ्दो आक्रसणले हिजो फाट्टफुट्ट देखिने माओवादी अहिले ६५ % पुगि सकेका छन। बम भन्छन केही समय भित्र ८५ % पुगाउछु । पार्टीको बिबादका कारण सरकारलाई कम्जोर बनाउन खोजिएता पनि बिकाश बादि सरकार प्रति पलाँति जन्ताको बढ्दो लोकप्रियता ले फट्को मारेको छ ।

जनता भन्छन यस्तो नेता जन्माउन र पाउन हामि पलाँतिलाई सताब्दि कुर्नु पर्ने छ । आज वडाको कार्यक्रममा नेकपा एमालेका बरिष्ट नेता सतल बम , कल बिक र कर्मसिह बम साथै काङ्ग्रेस कृयासिल सदस्य अंगबिर लगाएत १ दर्जन बढि कार्यकर्ता प्रबेस भएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!