भगवान रूपी स्वरूप

कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कालीकोटकी एक महिलाले पेटदेखि टाउको सम्म सबै जोडिएकी जुम्ल्याहा बालिकाको जन्म दिनुभएको छ ।

रास्कोट नगरपालिका ५कालीकोटका २८ वर्षीय महिला ललिता बुढाले आइतबार दिउँसो ३ः१५ बजे जुम्ल्याहा बालिकाको जन्म दिनुभएको हो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट काजमारहि खटिनुभएका डा राजीव शाह नेतृत्वमा डा रवीन खातुङ र डा महेश पौडेल सबै जना को टोलि मिलि शल्यक्रिया

कक्षमा रहनुभएकी नर्स विनिताबस्यालसहितको समेत चिकित्सकको संयुक्त प्रयासबाट शल्यक्रिया गरेर जुम्ल्याहा बालिकाको जन्म दिइएको हो । उनीहरुको अवस्था

सामान्य रहे पनि खतरामुक्त गर्नएन आइसियुमा राखिएको डा राजीवले जानकारी दिनुभयो । उहाँका अनुसार आहिले आमाको अवस्था भने सामान्य छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!