गाउँपालिकाले बनायो ५०लाखकाे २ तले पक्की भवन

कमल कुमाल कालिकोट जिल्लाको शान्नीत्रिवेणी गाउँपालिकाले आफ्नौ निजी २ कोठे पक्की भवन निर्माण गरेको छ । कतीपय स्थानीय तहले आफ्नो निजी भवन निर्माण गर्न सकेको छैन । ४ वर्ष वितिसक्दा पनी आफ्नो निजी भवन निर्माण गर्न नसकेर भाडाको कार्यालय बाट पालीकाको सेवा प्रदान गरिरहेको छन ।

यसैविच शान्निित्रवेणी गाउँपालिकाकाले आफ्नै निजी भवन निर्माण गरेको छ ।जनचेताना बहुमुखी क्याम्पस भाडामा लिएर सेवा दिईरहेको थियो भने अहिले ४ वर्ष पछी आफ्नै भवन निर्माण गरेको छ । गाउँपालिकाको ५० लाख लागतमा २ तले पक्की भवन गरेको प्रमुख प्रशासकिय अधिकुत नेत्रराज शाहीले बताउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!