नगरपालिकाले निर्माणाधीन याेजनाहरूकाे अनुगमन गदै

तिलागुफा नगरपालिकाले निर्माणाधीन याेजनाहरूकाे अनुगमनमा कडाई गरेकाे छ ।
नगरभित्रका विभिन्न याेजनाहरूकाे गुणस्तर र मापदण्ड अनुसार भएनभएका बारे नगर प्रमुख रतन बहादुर शाही , प्रमुख प्रशासकिय अधिकृत र प्राविधिक टाेलिले साेमबार छाव्रे सडककाे अनुगमन गरेकाे हाे ।

कर्णाली राजमार्ग बाट छाव्रे जाने सडककाे स्ताेरन्तिका लागि ग्याभिन सहितकाे जालि नगरकै उत्कृष्ट रूपमा काम भएकाे प्राविधिक टाेलिले जनाएकाे छ ।

कामै नगरि भुक्तानी लिने प्रचलनकाे अन्त्य गर्न अनुगमन लाई कडाई गर्न थालेकाे नगरपालिकाले जनाएको छ ।अनलाईनन्युज खबर

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!