कोरोना बिरामीलाई युनिसेफ नेपालद्धारा स्वास्थ्य सामाग्री बितरण

कालीकोट जिल्ला रास्कोट नगरपालीकामा युनिसेफ नेपालले कोरोना पोजेटिभ भएर आइसोलेसनमा रहेका बिरामीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।

रास्कोट अस्पतालमा रहेका बिरामीलाई माक्स, र्थर्मोमिटर, पन्जा, सेनीटाइजर लागएतका स्वास्थ्य सामाग्री बितरण गरेको युनिसेफ फिल्ड परिचालकले जानकारी दिए ।

रास्कोट नगरपालीका कार्यायपालीका सदस्य तथा युनिसेफ नेपालका फाेकलप्रशन मन तिरुवाको रोबोहरमा बिरामीलाई समान बितरण गरेको हो  ।

कोरोना भाइरस (कोभिड १९) को त्रास वढेसंगै सुरक्षाका लागी सामाग्री वितरण गरिएको तिरुवाले बताउनु भए । मनोबल उच्च बनाउनुका साथै कोरोनाबाट बच्नका सुरक्षा र सतकर्ता अपनाउन सबैलाई आग्रह गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!