पहिरोमा परि मृत्यु भएका कलम रोकायाको आफन्त लाई पलाता सरकारको राहत

नमराज न्यौपाने
कालिकोट जिल्लाको पलाता गाउँ पालिकाले राहत स्वरुप रु एक लाखको चेक हस्तान्तरण गरेको छ । मिति २०७७ साउन १६ गते पहिरोमा परि मृत्यु भएका अन्दाजी २४ बर्सिया कलम रोकायाको आफन्त धर्मराज रोकाया लाई चेक हस्तान्तरण गरिएको छ ।

गाउँ पालिका अध्यक्ष लक्ष्मण बहादुर बम पलाती कान्छाले चेक हस्तान्तरण गर्नु भयो । उक्त कार्यक्रममा जिल्ला समन्वय सदस्य अनन्त बि।क ९राजेस०, उपाध्यक्ष दाना न्यौपाने, १ का वडा अध्यक्ष मान बहादुर भण्डारी, २ का वडा अध्यक्ष बिद्वी कामी ९बिरि०, ३ का अध्यक्ष कर्ण रोकाया, ४ का अध्यक्ष ऐनराज महतारा

५ का अध्यक्ष वीर बम ७ का अध्यक्ष बर्ज बहादुर बम ८ का अध्यक्ष पटक बहादुर बम र ९ का अध्यक्ष टक्क बहादुर बम ९राज कुमार ० नि। प्रमुख प्रशासकीय अधिकृत राज बहादुर बम, लेखा प्रमुख नन्द बहादुर शाही लगाएत विभिन्न वडाका वडा सदस्यहरु पलाता खबर सह)सम्पादक तथा रेडियो पलाँता आवाजका पत्रकार लगाएतको उपस्थिति रहेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!