स्थानीय सरकारप्रतिको जनविश्वास नगर्नु तपाईको कमजोरी हो युवा नेता बम

नमराज न्यौपाने
कालिकोट जिल्ला पलाँता गाउँ पालिका ७ निवासी युवा नेता तथा पलाँता उर्जा ब्यबस्थापन समिती संयोजक जनराज बम भन्छन । संघिय ब्यबस्था पछि स्थानीय मा नया परिवर्तन लेउन १० बर्सिय जनयुद्धमा लाम्बन्धित लाल सिपाई का कारण भयकाे हाे ।

यसै कारण पलाता काे मुहार मा नयाँ परिवर्तन अायकाे बम बताउछन जिल्ला मा अायर हस्तछेप मा रहने पलाता बासि अाज अायर सिर ठाडाे गरेर बाेल्ने बाताबरण भयकाे छ । सानाे बिकास का लागि काठमाडौ जाने दिन हरु टरेकाे छ । स्थानीय तहको ऐतिहासिक निर्वाचनबाट स्थानीय तहमा प्राप्त अधिकारको उपयोग गर्दै अब गाउँ तथा नगर कार्यपालिकाले योजना तर्जुमा, उपभोक्ता समितिलाई निश्चित कार्यविधि बनाई सञ्चालन गर्न सकेमा प्रभावकारी हुने देखिन्छ ।

स्थानीय सरकारप्रतिको जनविश्वास नगर्नु तपाईको कमजोर भएकाले ढिलै भए पनि योजना तर्जुमा प्रक्रियाका हरेक चरणलाई पूरा गर्नुपर्छ । पलाँताले सम्पुर्ण जिम्मेवार पूरा गर्दै आइरहेको छ । खानेपानी, बिधुत, शिक्षा, स्वास्थ, सडक लगाएतका बिषय हेर्ने हो भने पलाँताले मुहार परिवर्तन गरेको छ ।

पलाँता गाउँ पालिका ठूलो भौतिक संरचना निर्माणसँग मात्र सीमित देखिन्छ । उनीहरूमा सो भौतिक संरचना अर्थशास्त्रीय कोणमा गरिने उपयोगिता वा नाफा नोक्सानको ग्राफमा उतारेर हेर्ने न्यूनतम चेतना देखिन्न । आफ्नो अर्थराजनीतिक सम्बन्ध वा आर्थिक उत्पादन प्रक्रियामा के–कति उपयोगी हुन्छ भनेर वस्तुवादी किसिमले छलफल र बहस गर्ने अवस्था छैन । यसोभन्दा उल्टै विकास विरोधीको बिल्ला लाग्नु बेर छैन । विकास अवधारणाले हामीलाई समृद्धितर्फ दिशानिर्देश नगर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!