पलाँति कान्छाबाट पलाँता कैलाली सम्पर्क मन्चको कार्यालय उदघाटन
नमराज न्यौपाने कालीकोट असोज २६ गते कैलाली जिल्लाको लम्किचुहा नगरपालिका वडा नम्बर १ मा पलाँता कालिकोट कैलाली सम्पर्क मञ्चको उदघाटन गरिएको छ । उदघाटन कार्यक्रममा पलाँता गाउँ पालिका अध्यक्ष लक्ष्मण बहादुर बम पलाँतिकान्छा २ का वडा अध्यक्ष बिद्दि कामि बिरि लम्किचुहा नगरपालिका १ का अध्यक्ष जनक बम पत्रकार हरुको सहभागितामा अध्यक्ष बमले ब्यानर खोलेर र रिवबन काटेर उदघाटन गरिएको छ ।
पलाँता र अन्य दुख पिडामा परेका नागरिकलाई सहयात्री बन्नका लागि यो संस्था को स्थापना गरिएको अध्यक्ष गणेश न्यौपाने ले बताउनु भयो । पलाँताका कुनैपनि सहर र जिल्लामा रहेका नगरिकलाइ दुख पीडा हुन नदिनका लागि हामी सधै साथमा रहने र सहयोग गर्ने यश संस्थाका सल्लाहकार संयोजक तथा पलाँता अध्यक्ष बमको भनाइ रहेको छ ।
सल्लाहकार सदस्य भरत न्यौपानेले कार्यक्रममा कुरा राख्दै पलँताको सब्दलाईनै घृणा गर्ने समाजलाई ब्राण्ड बनाउने डाईनामिक पलाँताका एक होनार लिडर पलाँति कान्छाले गरेका हरेक कृयाकलाप श्रानिय छन र यो पनि संस्थाको जन्म गराएको मा बधाई दिदै संस्थाको सफलताको शुभकामना साथै बधाई दिनु भएको छ ।वडा अध्यक्ष बिरि कामी कार्यक्रममा बोल्दै यो सेवा समाजले पलाँता गाउँ पालिकाका नागरिकहरु लाई केही दुख कष्ट परेको बेला पलाँताका नागरिकहरु लाई केही सयोग हुने र समर्थन हुने बताउनु भयो ।