संविधान दिवस मनाउन वैठक सम्पन्न

भदौ,३१ कालिकोट,   जिल्लाको समन्वय समितिको हलमा वैठक सम्पन्न भएको छ । जिल्ला समन्वय समिति कालिकोटका अध्यक्ष अनिपाल शाहिको अध्यक्षतामा वसेको वैठकले असोज ३ गतेको दिन संविधान दिवस मनाउने कुरामा सम्वन्धित सरोकारवाल निकायका प्रमुख प्रतिनिधि संग छलफल गरिएको हो ।

 

उक्त वैठकमा नेपाल कमिन्युष्ट पार्टि नेकपाका पार्टिसचिव नगेन्द्र वहादुर शाहि नेश्नल,राप्रपाका केन्द्रिय सदस्य सत्य वहादुर शाहि, ,राप्रपाका संयुक्त लालवहादुर उपाध्याय नेमकिपा,राष्टिय जनता पार्टिका पार्टि अध्यक्ष,नरेन्द्र वहादुर शाहि,जिल्ला समन्वय समितिका उपप्रमुख लक्ष्मि विष्ट नेपालि लगाएतको सहभागितामा संविधान दिवसको अवसरमा असोज २,३,४, गते सम्म सरकारि कार्यालय जिल्ला स्थित राजनितिक पार्टि ,कार्यालय संघ संस्था बजार क्षेत्र र आम सर्वसादारणले घरघरमा साँझ दिपावलि गर्नुका साथै राष्टिय झण्डा फहराउने निर्णय गरिएको छ । आसोज ३ गते संविधान दिवशका दिन विहान ८ वजे जिल्ला समन्वय समितिको हलमा संविदान दिवश मनाउने,लगाएतका निणर्य गरिएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!