पलाताको औँलाखोलामा बिधुतपोल जडान

भदौ ३०कालिकोट   कालिकोट जिल्लाको पलाता गाउँपालिकाको वाडा न.४,५ र६मा फलामे पोलजडान गरीने भयको छ ।

कर्णाली प्रदेश सरकारको आथिक सहयोग र पलाता गाउँपालिकाको समन्वयमा १५०ओटा बिधुत पोल १० १०कि.मि तारको ढुवानि सुरुगरी जुम्लाको ओदि पुगाईएकोे छ ।

 

औलाखोला जलबिधित आयोजनामा पाँचबर्ष अघिबाट काठको पोलमा बिधुत प्रभाहा गदौ आयकोमा अब १हप्तामा भित्र पलाता गाउँपालीकाको वडानं.४,५,६मा फलाममेपोल र्माफत बिधुत लाईन बितरर्ण गर्ने उर्जा संयोजक जनराज बलमे जानकारी दिनु भयो ।

 

उहाका अनुसार पलाता गाउँपालिका अध्यक्ष लक्ष्मर्ण बमको समन्वयमा गाउँपालिकाका ४,५,६का अध्यक्षको दुवानिसहयोग रहेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!