सेन्साई प्रेमसिंहले निसुल्क आत्मरक्षको तालिम दिने

भदौ १६ कालिकोट      कालिकाकोट जिल्लामा यहि भदौ २० देखि २५ गते सम्म निसुल्क आत्मरक्षको तालिम  संन्चालन हुने यभएको छ।  जिल्ला खेदकुद विकास समिति कालिकोटको समन्वयमा किशोर किशोरीहरुको आत्मरक्षाका लागि कराँते मार्शल आर्ट गेम सुरु गरिएको हो ।

 

कार्णालीको भेगमा किसोरीहरु असुरक्षीत रहेको हुदा उनिहरुको आत्म रक्षाको लागि निशुल्क तालिमा दिन लागियको छ। विगत लामो समयदेखी राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा कराँते मार्शल आर्ट प्रशिक्षण दिदै आएका सेन्साई प्रेमसिंह तिरुवाले कालिकोटमा आएर किशोर किशोरीहरुलाई कराँते मार्शल आर्टको प्रशिक्षण दिन थालेका हो। अबको भदौ २० देखि २५ गते सम्म निसुल्क आत्मरक्षको तालिम  संन्चालन उहाँको भनाई छ।

 

कराँते मार्शल आर्टका गूरु तिरुवाले भने, ‘यो प्रशिक्षणमा सहभागी भएका कुनै पनि किशोर किशोरीहरु यस्ता खालका हिंसामा पर्दैनन् । सहजै प्रतिकार गर्न सक्षम बन्छन् । जिल्ला सदरमुकामबाट सुरुवात गरिएको प्रशिक्षणलाई बिद्यालयमा स्तरमासमेत पुगेर किशोरी लक्षित निशुल्क कराँते मार्शल आर्टको प्रशिक्षण दिईने बताउनु भयो।

 

थव व्यवस्थित रुपमा किसोरीहरुको लागि ५ दिनको निसुल्क आत्मरक्षको तालिम संचालनमा गर्ने भएकाले तालिमा सहभागि हुनसबौमा अनुरोध गरेका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!