नरहरीनाथ गा.पामा बस्थी स्थान्तरणको छलफल सुरु

भदौ,८ कालिकोट   जिल्लाको नरहरीनाथ गाउँपालिकाले जोखिमा रहेका नागरीलाई बस्ती स्थान्तरण गर्न छल्लफल सुरु गरेको छ।

 

नरहरिनाथ गाउँपालिका अहिले बिपदको घडीमा छ ।गाउँपालिकामा अहिलेसम्म बाडि पहरोमा परी१९ जनाले ज्यान गुमाइ सकेका छन्न र केहि घाइते छन यो समयमा धेरैको बाडी पहिरोले उठिबास भयको छ ।

 

यहि बिपदको समयमा गाउँपालिले जनताको बाँस बस्नेठाउँको खोजीमलाई मध्यनजर गर्दौ ४,५ र ७ वडाका जनतालाई सुगुरखाल भन्ने ठाउमा बस्थी स्थान्तरणको लागि छलफलसुरु भयको गाउँपालिकाका अध्यक्ष धिरबहादुर बिष्टले जानकारी दिनुभयो ।

 

 

सम्पुर्ण जनतालाइ  सजक भएर बस्न अनुरोध गदौ। यो समयमा नरहरीनाथ गाउँपालिकालाई सहयोग गर्ने संघ संस्था राजनितिक दल, संघ,प्रदेश सरकार समाजसेवी र कर्मचारीमाहरुलाई धन्यवाद छ नरहरिनाथ गा.पा अझै सहयोगको अपेक्षा गर्दछ उहाले भन्नु भयो।

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!