कानुन कस्का लागि सदुपयोग कि दुरुपयोग बढि : अध्यक्ष बम
कमल कुमाल कालिकोट । देशमा आमुल परिबर्तनको महाअभियानले दस बर्षे महान जनयुद्ध पछि जनस्तरको परिबर्तनकारि सोचको बिकासले जनता सबै सडकमा उतार्न सफल क्रान्ति ले १९ दिने जनआन्दोलन गर्न बाध्यपस्चात राजतन्त्रको अन्त्य संगै गणतन्त्र नेपालको स्थापना भएको छ । महान जनयुद्धको योगदानले सृजना गरेको जनआन्दोलन पश्चात नेपालमा आएको नयाँ संबिधानमा महान जनयुद्धका केही एजेन्डा छुटेपनि अधिकासं जनताका जनपक्षिए एजेन्डा समेटेर संसद भित्रको एथास्थितिवादी र नब अधिनाएक बादि पक्षधर संगको लामो संघर्ष पछि दुई दुईपटको संविधान सभाको गठन गरेर नेपालमा बिश्वको उत्कृष्ट भित्र गणना हुने दाबि गर्ने संबिधान पारित भएको छ ।
फलस्वरूप आज नेपाली जनताले थुप्रै कुरामा बिधिको शासन अनुभूति पनि गर्न पाएका छन । हाम्रो लागि सरकार छ परेको बेला सरकारले केही गर्छ समस्या परे सरकारलाई गुनासो गर्नुपर्छ भनेर हारगुवार गर्ने र गुनासो गर्ने ठाउँमा छ आज सर्बाहारा श्रमजिबि बर्ग र उत्पिडन बर्ग झन यस बेलाको विश्व तरङ्गित हुने गरि अाएको कोभिड 19 नोबेल कोराना भाईरसले गर्दा पनि जनताप्रति उत्तरदायि सरकार भएको देखिन्छ र जबर्जस्त रुपमा पनि लाग्नु पर्ने परिस्थिति यो नयाँ संबिधान ले सृजना गरेको छ । कहि कतै सिमा साम्या देखिए पनि समग्रमा जनताप्रति सरकारी भुमिकाको अनुभूति दिलाएकै देखिन्छ ।
यो महान जनयुद्ध र त्यस्ले जन्माएको जनआन्दोलनको आँधिबेरिमा दलित , मैहिला , जनजाति , मधेसि ,पहाडि ,उत्पिडन बर्गर क्षेत्र को विशेष सहभागिता र निर्णायक भुमिकाले नयाँ नेपालको परिकल्पना गरेको छ । यो संबिधान लाई संस्थागत गरेर लैजाने हो भने ब्यरोजगारको अन्त्य , गरिबिमुक्त समाज , भोकमरि र महामारिको निर्मुलिकरण , बर्ग बिभेदको अन्त्य , अशिक्षा र अन्धकार मुक्त समाज , हत्या हिसां रहित समाज र सुसासान मैत्रि समाजको परिकल्पना ले एक रत्ति पनि कम्जोर हुने ठाउँनै छैन तर बिडम्ना राजनैतिक अस्थिरताका कारण हरेक क्षेत्रका दलालहरुको सकृयताले कहिन कहि गएर संकटमा परिरहेको र गन्तव्य तिरको मार्गमा अल्मलिने देखिएको छ । यस्ले ठूलो बलिदानि र योगदानि खेर जाने त हैन भनेर संका पैदा पनि गर्दै गएको छ ।
आज कम्युनिस्टको महाअभियानले जन्माएका सत्यताको लडाइँमा निर्मम भएर लाग्ने युग पुरुष जन्माएकै कारण जटिलताको बिचबाट चुनौति सामाना गर्दै सहि अबतरणका लागि चुकेको छैन । तर यस्लाई असफल गर्न अराजक मानसिकता बाट ग्रसित जो आफु बाहेक अरु को हि नदेख्ने अरुको भलो नचाहाने गुलामको चंगोलमा रमाउने दरिद्र मानसिकता भएकाले तेलमा पानी मिसिएर गाडिको गतिमा असर पारेझै कम्युनिष्ट अआन्दोलन र त्यस्को मुल गतिमा कहिन हकि नेर असर देखा पारेको छ । सकृय जनथनलिनि यो ब्यस्था र संम्रचनामाथि अबिस्वास पैदा गरि असफल गर्ने तिर सकृय देखिन्छ ।
निर्मला कान्ड को गुपचुप र त्यस प्रति सडक संघर्ष , रुकुम सोति कान्ड र त्यस्को पक्ष र बिपक्षमा मिडियाको खेति , अक्रोस माथि घुसपैट अनि नियति संगै नेतृत्वलाई जबर्जस्त जोड्नु , कैलाली क्वारेन्टाइन घटना त प्रतिनिधि पात्र मात्र हुन यस्तो घना र समचार पत्रकारका लागि मुख्य काम र दालभात नास्ता जस्तै भएका छन । यस्ले कतै शक्ति त कतै असर गरिहेको पत्रकार जस्तो गरिमामय संस्थालाई समेत संकटमा पारेको छ कलम नचलाए पत्रकारले नै उसैको पक्षपोषण को आरोप खेप्नु पर्ने लेखे कतै सत्यत कतै बिरोधाबास मुद्दा उठेको र नेपालको कानुनलेनै अलमल पारेको ले संकट पैदा गरि दिएको छ । यहाँ मन मिल्दा लेनदेन हुन्छ त्यहि केही कुरा नमिल्दा भ्रष्टाचार बन्छ । मन मिल्दा सम्म र आबस्यकतामा यौन सहकर्मि र यौन धन्दा हुन्छ त्यहि घुसपेट र खटपट पैदा हुदा जबर्जस्ति करणि र बलत्कार हुन्छ । हो कानुन अन्धो हुन्छ तर मन लागे दुरदर्सि र मन नलागे दृष्टिबिहिन हुन सक्दैन र हुनु हुदैन यहि भएर आज जनस्तरमा संकाको भुमरिले आतङ्क मच्चाएको छ ।
हो स्वार्थि दुनिया छ ब्यापार गर्न छोडि सकिन्छ त मथलबि समाज छ के कुमार र कुमारित्वले मानव अस्तित्व जोगाउन सकिन्छ त माया प्रेम नगरेर यो भयाभह र आतङ्कले प्रस्त्रि सँग बोल्न लकडाउन घोषणा गर्नु पर्ने देखिन्छ । के यो सहि हुन्छ त त्यो पनि सम्भब छैन अनि अर्कोतिर अन्याय र अत्यचार पनि सैय हुदैन कसैको ब्याक्तिगत अधिकार माथि पनि कसैले ला उठाउन कत्ति पनि उपयुक्त हुदैन ।
1 , कानुनको दायरामा अभियुक्तलाई उभ्याउदा राजनिति दलले खेल्नु पर्ने भुमिका आज सामाजिक घटना र परिघटना लाई निहालिहदा राजनिति दलको आडमा जगन्य अपराध लुकाउने र उभियुक्त उम्काउने अनि पिक्षमा हुदा सडेन्त्रमुलक तरिकाले बनावटि माहोल सृजना गरि दुबैतिर बाट पिडितले न्याय पाउनु को साँटो अन्याय परेको महसुस गर्ने र राजनिति दलको नेतृत्व माथि अबिस्वासको खाडल सिर्जना भएको छ यस्को चिरफार गर्नुपर्ने र पार्टि सदस्यता हैन अन्याय का पक्षमा बोल्न जरुरि छ कार्यकर्ता को रक्षा अपराधमा संलग्नता बाट हो कानुनबाट हैन र गर्नु हुदैन सत्यताको पक्षधर हुन जरुरि छ जनता सधै एकैको हदैन एजेन्डा र कार्यसैलिबाट जनतालाई प्रष्याउन सक्नु पर्छ । सामाजरुपान्तरण को जिम्मेवार राजनितीक दल नै हो यस्मा ध्यान केन्द्रीकृत गर्न जरुरि छ । सत्यताको एजेन्डा बाट सबैले सुरक्षितको महसुस गर्छ ।
2) कानुनि निकायले अपराधीलाई सजाय दिदा ध्यान दिनु पर्ने कुरा -कानुनको ढोका कसैले अन्याय परेर न्याय माग गर्न ढकढक्याउन पक्छ त कोहि उछिनेर आफु वचन पनि कानुनको ढोकामा पुग्छ अर्कोतिर कसैको प्रयोगमा पैसाका लागि कम्जोर बनाउने एजेन्डा बनाएर सिद्धयाउन प्रपन्च रचेर कानुको नाटकिय कानुनको खोजि गर्छ । त्यसैले मुद्दा समात्ने तर अनुसन्धान बाट सत्यतथ्य बुझेर मात्र अभियुक्त ठहर गरेर मात्र दोसि समात्ने र कसैको भनसोन भन्दा कानुनि दायरा मा कुनै लचिलो नहुने गरि अघि बढ्ने न्यायलयको मर्यादा कायम राख्नुपर्छ । कानुन भन्दा ठूलो पावर र पैसा भएको ले अाज कानुन र कानुनका पहरेदार बाट अबिस्वास पैदा हुने गरेको छ यस्ता कुरालाई ध्यान दिएर कदम चाल्न जरुरि छ । समय र सुनुवाइ हातमा नआउनु पुरब दिनु र हुनु पर्छ हात परे प्रकृया पूरा गर्नै पर्छ अनि मात्र सर्बसाधारणले कानुन र निकाय प्रति बिस्वासनियता दिलाउन सक्नुपर्छ ।
3) कानुन प्रति नागरिकले दिनु पर्ने ध्यान –
नागरिक बिना बर्दिको पहरेदार हो भने समस्या र सामाधानको आधार हो । नागरिकबाट उत्पन्न परिस्थितिले सबैको अाबस्यकता र महसुसिकरण गराउछ त्यसैले समस्या सृजना हुन नदिने कुरामा ठूलो भुमिका हुन्छ र खेल्नुका साथै सचेत हुनुपर्छ तथापि आएको समस्या बर्गिकरण अनुरसार मिलाउने देखि लिएर कानुनि दायरामा ल्याएर पिडक लाई सजाय र पिडितलाई कानुनि दायरामा ल्याएर सुशासन मैत्रि समाज बनाउन सहयोग गर्नु पर्छ । सचेत नागरिकको हैसियतले समाजलाई अराजकता बाट बचाउन सत्यताको पक्षमा उभिनु पर्छ र समाज रुपान्तरण मा यस्ले ठूलो सहयोग गर्छ यसैका बाबजुत सबै कानुननै सर्बश्रेष्ट मानेर सचेतता पुरबक लाग्नु पर्छ यसैले सबैको भलाई गर्छ ।
समाज बिकासका लागि आज सबैले सचेत भएर लाग्न जरुरि छ र समाज रुपान्तरण को अभियानमा लागेका सबै पक्ष एकताको मार्गबाट अघाडि बढ्न अपरिहार्य देखिन्छ । चौतर्फी हेरफेर गरेर पहल कदमि लिने र निस्कर्षमा पुग्ने मा सबै जागरुक रुमा लाग्न जरुरि देखिन्छ ।