साँच्चिकै पलाँति युवाका धरोहर हुन पलाँति कान्छा
सुमन कुमार बम कालिकोटस जिल्ला को पलाँता गाउँ पालिका मा रहेका स्वास्थ्यकर्मी , प्राबिधिक ,कृर्षि जेटिय , भेटनरि जेटिय , ईलेक्टिकल प्राबिधिक , पुर्ब पि ए ले बिभिन्न क्षेत्रमा दक्षयता भयका करिब ३ सय युबा हरु लाई पलाँता सरकारले प्रत्येक्ष रुपमा पलाँता सरकार ले रोजगारि दिदै आयको छ ।
गाउँ सभाबाट कार्यबिधि पास गरि गाउँ पालिकाका बिभिन्न शाखा ,संस्था हरु मा रोजगारि दियको हो । बिगत मा पढेर पनि पहुच र पावर वालाले मात्र रोजगारि पाउने र पावर न हुने हरु ले पढेर पनि आफ्नो गाउँ ठाउँमा रोजगारि नपायर भारतको कुना कुना गयर बर्ष भरि काम गरेर ६ महिना लाई मात्र पुग्ने आमदानि गरेर घर फर्कने चलन बिस्तारै पलाँता सरकारले शुन्य मा झार्ने तयारी का साथ पलाँता सरकार ले कोहि कसैलाई रोजगारि त कसैलाई बिकाश निर्माण का काममा जिम्मा दिदै आईरहेको छ ।
स्थानीय सरकार गाउँमा आय देखि शहिद परिवार अपांग एकल महिला, महिला स्वमसेबिका , बेरोजागर युबा , सबै को ढुकढुकि पलाँता गाउँ पालिका अध्यक्ष लक्ष्मण बहादुर बम भयको बताउछन युबा नेता कटक बहादुर महतारा यो संगै अध्यक्ष बम का अनुसार पार्टी र सरकार बिच टाडियको दुरि आफ्नो तर्फबाट सहि र सत्य बाटोमा भयको मान्छे कुनै पनि दुनियाले उसको प्रगतिलाई रोक्न र क्षेक्न नसक्ने बताउनु भयो छ ।
को सहि र को गलत हो भन्ने भाबि आउने ईतिहास ले आफै बताउने र आफु पद र पैसा को लागि गाउँ पालिका अध्यक्ष नभयको बिशुद्व जनताको सेवाका लागि पलाँता का दुर दराज मा पुगेर बिकाशको भाग्यरेखा कोरिरहेको बताउनु हुन्छ पलाँता का गाउँ पालिका अध्यक्ष लक्ष्मण बहादुर बम पलाँती काँन्छा ।