घाटचौरको क्यारेन्टाइनमा रहेका ८१ जना लाई फलफुल बितरण

कालीकोट जिल्ला पलाता गाउपालीको घाटचौरमा क्यारेनटाइनमा बसेकालाई फलफुल बितरण गरेका छन । आफ्नो पौष्टिक आहारमा परिर्वतन गर्नु भएन भने विभिन्न समस्याहरुको सामना गर्नु पर्ने हुन सक्छ यो कुरालाई ध्यानमा राख्दै कालिकोट जिल्ला पलाता गाउँ पालिका वडा नम्बर ९ स्थित घाटाचौरमा आज पुर्ब पि एल ए कमान्डर तथा पलाता बिकास निर्माण दल संयोजक उमेश बहादुर बम र बिर्जित रोकायाले आज ८१ जना लाई नास्ता स्वरुप चाउचाउ, फुरुटी लगाएत बितरण गरेको क्वारेन्टाइनमा रहेका उमेश रोकायाले जानकारी दिनुभयो । उहाका अनुसार २, ४, ९ , ७, ८ का वडा अध्यक्ष गाउँ पालिका अध्यक्ष उपाध्यक्ष बाहेक अरु कसैको अनुहार नदेखेको गुनाशो गर्दै यो नास्ता बितरणले क्वारेन्टाइनमा रहेका ८१ जना खुशी देखिएको इलाका प्रहरी थिर्पुले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!