रास्कोट नगरपालिका बडा न ९ मा कृर्षकहरूलाई कृर्षि सामाग्री बितरण
कालिकोट जिल्ला रास्कोट नगरपालिकामा कुर्षकलाई कृषि सामाग्री हस्तान्तरण गरिएको छ । रास्कोट नगरपालिका बडा न ९ मा कृषकहरूलाई प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाको कृषि बिकास कार्यालय कालिकोट मार्फत सिमि पकेट क्षेत्र कार्यक्रम मार्फत कृषि सामाग्री बितरण गरिएको बडा अध्यक्ष डबल बागटीले न्युज रारा डटकम लाई जानकारी दिनु भयो ।
अध्यक्ष बोगटीको अनुसार बडा न का घछ जना कृर्षकहरूलाइ हाते टयाक्टर स्पे्र टयाङिक सिचाई पाईप पाल स्प्रिकल लगायतका सामाग्रि बितरण गरिएको हो । रास्कोट को बालुखेत लगायोको क्षेत्रमा कृर्षकहरूले बिगत लामो समय देखि समुहले सामुहिक रूपमा सिमि खेति गदै आएका हुन । बिरुवा उत्पादन देखि तरकारि देति व्यापक हुँदै आयोको क्षेत्र हो अहिले बडा मा धेरै कृर्षकहरूले फलफुल तथा तरकारिबाट आत्मनिभर भएको बोगटिले बताउनु भयो ।