१ सय ५० किलो वाटको सौर्य उर्जा प्रणालि शुभकालिका ४ मा शिल्यान्यस

 कालिकोट जिल्लाको शुभकालिका गाउपालिका वडा नं ४ मा निर्माण गरिने १ एक सय ५० किलो वाटको सौर्य उर्जा प्रणालि निर्माणको लागि चाहिने सडकको अनौपचारिक कार्यक्रमका बिच सिल्यान्यास गरियको छ । शुभकालिका गाउपालिकाका अध्यक्ष खडानन्द चौलागाईले बिकास बिरोधि तत्व हरु को कुरा लाई नजर अन्दाज गर्दै शुभकालिका गाउपालिका ल बिकास निर्माण काम हरु गर्ने बताउनु भयाे उहाले अब बन्ने सौर्य प्रणालि को सोलार बाट शुभकालिका गाउपालिका वडा नं ४ र ५ भित्र रहेका जनसमुदाय हरु लाभान्वित हुने र यश क्षेत्र का नागरिक हरु को दैनिकि सहज हुने बताउनु भयको थियो साथै उहाले सौर्य उर्जा निर्माण मा सहयोग गर्ने हुरेन्डेक नेपाल कालिकोट लाई धन्यबाद ज्ञापन समेत गर्नु भयको थियो । यस्तै कार्यक्रम मा बोल्दै शुभकालिका गाउपालिका उपाध्यक्ष पम्फा कुमारि शाहि ले शुभकालिका गाउपालिका ले जनताहरु माझ गरेको प्रतिबद्धता पूरा गर्दै गईरहेको बताउनु भयको थियो साथै उहाले अहिले को लडाई कोरोना संग को भयको हुनाले समाज मा बिकास गरेको देखेर डाह मान्ने हरु संग कुनै सरोकार नहुने बताउनु भयको थियो । यस्तै कार्यक्रम मा शुभकालपका गाउपालिका वडा नं ५ का वडा अध्यक्ष केसन बहादुर शाहि ले शुभकालिका गाउपालिका मा सडक , खानेपानि, सौर्य उर्जा जस्ता दैनिक जीवन मा नभई नहुने काम हरु गर्दै गईरहेको बताउनु भयको थियो यस्तै  बिकास निर्माण का काम हरु सामाजिक दुरि कायम गरेर गर्नु पर्ने उल्लेख गर्नु भयको थियो । साथै उहाले निर्माण हुन लागेको सौर्य उर्जा प्रणाालि तोकियकै समय मा सम्मपन्न गर्न शुभकालिका गाउपालिका ले गर्नु पर्ने सहयोग र खेल्नु पर्ने भुमिका मा सदैब सकारात्मक हुने बताउनु भयको थियो ।सौर्य उर्जा प्रणालि को लागि आवस्यक पर्ने सामाग्रि हरु ढुवानि को लागि सहजको लागि सडक निर्माण गरिने हुरेन्डेक नेपाल कालिकोट का कोषाध्यक्ष दिलिप कुमार शाहि ले बताउनु भयको छ ।१२०० सय मिटर को सडक १ महिना भित्रै निर्माण कार्य सम्पन्न हुने शाहि ले बताउनु भयको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!