गाउँपालिको पहलमा मदिरा नस्ट ।।

नमराज न्यौपाने पलाता कालिकोट
कालिकोट जिल्लाको पलाता गाउँ पालिका मा रहेका वेलकम पलाता साझा यातायात को बास्तबिकता यो भयको र कसैले भरम मा नपर्न आग्रह गर्दै पुर्ण शिह बम भन्छन पहिलो कुरो त राज्यले बनाएको नियम कानुन र ब्यवस्था सबै आम नागरिकलाई थाहा हुनुपर्छ भन्ने हुदैन । ज(जस्लाई थाहा हुन्छ त्यसले पालना गर्ने हो । थाहा नहुने ले अरुबाट पनि सिक्न जरुरी देखिन्छ । त्यो जनता मा हुनुपर्ने कर्तव्य को गुण हो । किनभने प्रजातान्त्र आएको चारबर्ष पछि मात्र कर्णालीमा देसमा प्रजातान्त्र आयो रे भनेर सुन्नमा आएको थियो । तर सबैले चार बर्ष पछि मात्र थाहा पाए भन्ने पनि त छैन । कसैले ढिलो सुने कसैले चाडैं सुने, र प्रजातान्त्र भनेको केहो भन्ने पनि अहिलेसम्म धेरै नागरिकलाई थाहा छैन । तसर्थ सरकारले के गर्दैछ भनेर अहिले सबैले कान थाप्ने हो नकि जनताले के गर्न चाहे त्यो सरकारलाई कुनै मतलब हुदैन र मतलब राख्नुपनी हुदैन । किनभने जनता, जनता हुन र राज्यप्रणाली भनेको सिंगो सरिरको मुटु हो । मुटुले आफ्नो अडान कहिले छोड्नुहुन्न । कुरो रक्सी र साझा यातायातको छ एउटा ब्यापारी ले स्थानीय सरकारको नियमलाई पालना गरेन भनेर सरकार कहिले पनि चुप लागेर वा मौन रहन सक्दैन । त्यसैले पलाँंता निर्माण कार्यदल भनेका पलाँता गाउँपालिकाको निर्देशनमा चल्ने कर्मचारी हुन । गाउँपालिकाले जे निर्देश दिएको छ त्यो पालना गर्ने उनिहरुको धर्म हो । त्यही धर्म निर्बाह गरेका मात्र हुन । बिश्वब्यापी रुपमा फैलिरहेको कोरोना भाइरस नियन्त्रणमा यत्रो देस लागिरहेको बेला सामान्य नागरिकले एउटा तहको नियम मिच्नु वा उलंघन गर्नु अपराध स्वसरह नै मानिन्छ । ब्यापारीले साझा यातायातमा रक्सी लिन लागिएको र पलाँता निर्माण कार्यदलले रोक लगाएको मात्र हो । बुझ्नलाई बजार ब्यवस्थापन छ । इप्रका कार्यलय थिर्पु छ । बादिप्रतिबादी प्रत्यक्ष जलसा बहिनी र जैबिरे संग राम्रोसँग बुझे हुन्छ । फेसबुक बाट झुटा आरोप लगाउने, फेसबुकबाटै राजनीति गर्न खोज्ने यो धेरै को लागि दिवासपना हुने भन्दै गाउँ पालिका अध्यक्ष बमले हिजो कार्यदल मधिरा नियन्त्रण गर्दा कथितको नाम दिने हरुले सोही पालिकाको निर्देश मा बिकास निर्माण दलले मधिरा नस्ट गर्दा आज चौतर्फी प्रसंशा पाएको देख्दा आफू खुशी रहेको गाउँ पालिका अध्यक्ष लक्ष्मण बहादुर बम पलाती कान्छाले बताउनुभयो । त्यसै गरि केहि दिन अगाडि बिपद ब्यबस्थापन समिती र कार्यपालिका समिती को बैठक ले निर्णय गरे अनुसार गाडी चेक जाच र आवत जावतका रोगकालागि गाउँ पालिकाले प्रहरी र निर्माण दल लाई नाका नाकामा खटाइएको थियोे यसै क्रममा खाध्यान्न सामाग्री लोड गर्दा गाडी ड्राइभर लाइनै जानकारी नदिइ मधिरा लोड गरि चेक जाचमा मधिरा भेटियको ले यस्तो माहामारी को समयमा खाध्यान्न बोक्न निर्देशन दिएका गाडी लाई मधिरा बोक्न मिल्दैन यो गलत पर्यास हो भन्दै मधिरा नस्ट गर्न गाउपालिका अध्यक्षले प्रहरी प्रसासन र बिकास निर्माण कार्यदल लाई निर्देश दिई मधिरा नस्ट गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!