गाउँपालीका अध्यक्ष बमले शैक्षिण गुणस्तरमा कडा निर्देशन

सुमन बम पलाता कालीकोट

कालिकोट जिल्ला पलाँता गाउँ पालीकाल वडा ९ स्थीत श्री सरस्वति मा।बि थिर्पुको हलमा आज शिक्षा शाखा पलाँता र युनिसेफ नेपालको आयोजनामा शैक्षिक अन्तर क्रिया कार्यक्रम आज सम्पन्न भयको छ । शिक्षा शाखा प्रमुख रणप्रसाद भट्ट को सभा अध्यक्षता र प्रमुख अथिति गाउँपालीका अध्यक्ष लक्ष्मण बहादुर बम बिषेश अथिति गाउँपालीका उपाअध्यक्ष दाना न्यौपाने अथिति युनिसेफ नेपालका प्रतिनिधि फर्सुराम पन्त निमित्त प्रमुख प्रशासकिय अधिकृत राजबहादुर बम अन्तरक्रृया कार्यक्रममा शिक्षक बिध्यार्थि अभिभाबक जनप्रतिनिधि को सहभागिता रहेको शाखा प्रमुख रण प्रसाद भट्टले बताउनु भयो उहाँका अनुसार पलाँता को शैक्षिक गुणस्तर बृद्धी गर्न शैक्षिक सरोकारवाला हरु गम्भीर ढंगले लाग्नु प्रर्ने प्रमुख अथिति बमले सुझाब दिनुभयको छ । शिक्षा क्षेत्रमा काम गर्ने कर्मचारि हरुले पनि आफ्नो काम कर्तब्य ईमानदारी कामगर्न गाउँपालीका अध्यक्ष बमले कडा निर्देशन दिनुभयको छ । शैक्षिण गुणस्तर माथि उठाउन को लागी सबैले हातेमालो गरेर अगाडि बड्नु सबैको कर्तब्य पनि रहेको बताउनु भएको छ । उक्त कार्यक्रममा शिक्षा शाखा प्रमुख रण प्रसाद भट्ट ले शिक्षा क्षेत्रको बिकाश को लागी आफु जस्तो सुकै चुनौति खेप्न तयार रहेको बताउनु भयको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!