प्रत्येक महिनाको एक गते श्रम दिबस मनाउने नेकपाको निर्णाय

कालीकोटको राष्कोट नगरपालीका को वडा नं ३मा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले प्रत्यक महीनाको १ गते श्रम दीन मनाउने भएको छ । पाटीको वडा कमिटिले पुर्णता पाए संगै वडा पाटी कमिटिले वडामा प्रत्येक महीनाको एक गते श्रम दीन मनाउने निर्णय गरेको थियो । वडा नं ३ तीनको वडा कार्यालय अगाडी रहेको वडा कार्यलयको सार्वजनिक जंग्गामा तरकारी लगाएर श्रम दीन मनाएको पार्टीका नगरकमिटि सदस्य दुर्गबहाुर शाहीले जानकारि दीनु भयो ।

नगर पार्टी अध्यक्ष धर्मराज शाही पोषणको प्रमुख अथित्यतामा र वडा अध्यक्ष देउसीगे कुमाल , बडा सदस्य दडगली सार्कि लर्गातको उपस्थीतीमा श्रम दिन मनाएको हो । सपार्ने र बिगार्ने दुबै हामो निहिते छ त्यसैले सबै लागनुहोस सुन्दर रास्कोट निमार्णका लागी जटौँ रुख रोपौँ फलफुल रोपौँ तरकारी खेती गरौँ र चेतनामा परिवर्तन गरौँ । उहाले भन्नु भयो सुन्दर र समूद्ध रास्कोट निमार्णको लागी स्थानीया सरकारले प्रत्येक महिनाको १ गते श्रम दिबसको रुपमा मनाउने रास्कोट नगरपालीका  नितिगत निर्णय गरेको बताए । सुन्दर र समूद्ध रास्कोट नगरपालीका स्वस्थ्य,स्वच्छ सुन्दर र सभ्य समाज निमार्ण अनि मात्र सुन्दर र समूद्ध रास्कोट नगरपालीका लाई सहयोग पुग्ने बिश्वस ब्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!