नरहरिनाथ गाँउपालिका वडा न. ८ र ९ को वडा कार्यालय उदघाटन । विभिन्न पार्टि परित्याग गरि नेकपामा प्रवेश

कालिकोट जिल्लाको नरहरिनाथ गाँउपालिका वडा न. ८ र ९ को वडा कार्यालयको नेपाल कम्युनिष्ट पाटि नेकपाका पाटि सचिव नगेन्द् शाहि नेश्नलले उद्घाटन गर्नु भएको हो । वडा न ८ का वडा कमिटिका अध्यक्ष नरेस विस्ट र परेक बहादुर शाहिको सभा अध्यक्षतामा वडा कार्यालय उद्घाटन कार्याक्रममा नेपाल कम्युनिष्ट पाटि नेकपाका पाटि सचिव नगेन्द शाहि नेशनलको प्रमुख आतिथ्यता, कर्णाली प्रदेश कमिटि सदस्य विस्नु विक विकल्पको विषेश आतिथ्यता र गाँउकमिटि अध्यक्ष टेक बहादुर वुढा र गाँउपालिका अध्यक्ष धिर बहादुर विस्टको आतिथ्यतामा वडा कार्यालयको उद्घाटन गरिएको अनेरास्ववियुका जिल्ल सचिब एवम युवा नेता अमित शाहिले जानकारि दिनु भएको छ । वडा कार्यालय उद्घाटन गदै प्रमुख अतिथि नगेन्द शाहि नेशनलले, सत्तारुढ नेपाल कम्युनिष्ट पाटि नेकपा अव विकास र सम्वृद्धिको यात्रामा गतिशिल भएको लम्किरहेको बताउनु भएको थियो ।

उहाले अव सत्रारुढ नेकपाले गरेको विकासमा प्रमुख प्रतिपक्षपाटिहरुले पनि कुनैपनि हालतमा गर्न नसक्ने ठोकवा गर्नु भयो । उहाले पाटिमा सुढीकरणको अभिायन संचालन गरेको भन्दै नेकपालाई वदमानि गराउने कुनैपनि तत्वहरुलाई पाटिमा नराख्ने् भन्दै अव नेकपाले गरेको विकास जनतासामु चिनाउन सवैले जोड दिनु पर्ने बताउनु भयो । उहाले पहिलाका जस्ता पाटिका कार्यालय पनि नरहने बताउनु भयो अवका नेकपाका पाटि कार्यालयमा दक्ष अनुभोवि कार्याकर्ता राखि पाटिमा नियमित प्रशिक्षाण दिने खालाका नेता तथा कार्यकर्ता जिल्लाभरि गठन गरेको बताउनु भएको थियो । कार्यक्रममा, विद्ययार्थि नेता शन्तोस महतारा, वडा अध्यक्ष गाँउकमिटिका नेता तथा कार्यकर्ताहरको सहभागितामा वडाकार्यालयको उद्घाटन गरिएको जनाइएको छ ।

कार्यक्र्ममा नेपालि काँगेस दलित मुक्तमिोर्चाका केन्द्यि सदस्य तथा संविधान सभा २०७० सालको सामानुपातिक उम्मेदार रतन सिंह दर्जि लगायतका दजनौँ कार्यकर्ता नेकपाका प्रवेश गरेका छन । नव प्रवेशिकाहरुलाई प्रमुख अतिथि नगेन्द शाहिले अभिरआवरण गरि पार्टिमा स्वागत गर्न भएको छ । विभिन्न पाटि परित्याग गरि नेपाल कम्युनिष्ट पार्टि मा प्रवेश भएका नेकपा अनेरास्ववियुका जिल्ल सचिब एवम युवा नेता अमित शाहिले जनाकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!