दोसा्े त्रिवेणि गोल्डकप सुरु ,खेल क्षेत्रको विकाश गर्न सवैले आ आफ्नो ठाउवाट लाग्नु पर्ने सरोकारवालको भनाई ।।

कालिकोट जिल्लाको शान्नि त्रिवेणि गाँउपालिकामा दोसा्े त्रिवेणि गोल्डकप आजदेशि सुरु भएको छ ।वडा र्न ५ का वडा अध्यक्ष नरेश वमको सभा अध्यक्षता, प्रतिनिधि सभा सदस्य दुर्गबहादुर रावतको प्रमुख आतिथ्यता र नेपाल कम्युनिष्ट पाटि नेकपाका पाटि सचिव नगेन्द शाहि नेशनल, नेपाली कांगे्रस क्षेत्र नम्वर २ का पाटि सभापति दमन बहादुर शाहि र गाँउपालिका अध्यक्ष डम्वर बहादुर शाहिको विषेश आतिथ्यतामा गोल्डकपको उद्घाटन गरिएको जनाइएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि दुर्गबहादुर रावतले,शिक्षा क्षेत्रलाई बलियो बनाउनु संघीय सरकार लागिपरेको बताउनु भएको छ । उहाले आफनो कार्याकालमा पनि कालिकोटका विभिन्न विद्यालयहरुका भावन देखि खानेपानि सम्म आवश्यक वजेट पनि छुटाउन लगाएको र फेरि पनि आवश्यक वजेट छुटाउने बताउनु भयो । साथै उहाले खेलकुदलाई प्रतियोगिता मात्र होइन, प्रतियोगितामा जानको लागि पहिला त आनिवार्य शिक्षा लागु गर्नु पर्ने बताउनु भयो । उहाले, खेलमा मात्र होइन हरेक क्षेत्रमा खेलवाट चिनाउनु पर्ने बताउनु भयो ।

यस्तै कार्यक्रमका विषेश अतिथि नेकपा सचिव नगेन्द शाहि नेशनल र नेपालि कांगे्रसका नेता दमन बहादुर शाहिले, खेकुद वास्तवमा खेलाडिहरुमा अनुसाशान हुनु पर्ने सुझाव दिएका थिए । खेल जित्नु मात्र ठुलो नहुने भन्दै खेलमा भागलिएर राष्टको, नाम चिनाउनु ठुलो विषेय हुने बताएका छन ।
उद्द्धाटन कार्याक्रमलाई सम्वोधन गदै सभा अध्यक्ष तथा वडा र्न ५ का वडा अध्यक्ष नरेश वमले, गाँउपालिकाकै लागि आफुले पहिलो गोल्डकप आयोजना गरि दोसो्र गोल्डकपको आयोजनामा पुगेको बताउनु भयो । उहाले गोल्डकपले खेलक्षेत्रलाई मात्र होइन, गाँउपालिका विभिन्न क्षेत्रहरुको प्रचार प्रर्सार र विकासका लागि कार्याक्रमको आयोजना गरिएको बताउनु भयो ।


त्रिवेणि गोल्डकपमा पहिलो हुनेलाई एक लाख ७७ हजार ७ सय ७७ , दृतिय हुनेलाई ७७ हजार ७ स ७७ र तृतिय हुनेलाई ४४ हजार ४ सय ४४ रहेको आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!