पलाँता गाउँपालीकाको निर्देशनमा अबैध मदिरा नियन्त्रण

२०७६ असोज १३
नमराज न्यौपाने
कालीकोट

पलाँता मा अबैध मदिरा नियन्त्रण गरीयको छ । पलाँता गाउँपालीका को निर्देशन मा अबैध मधिरा नियन्त्रणमा पुल्चोक बजार देखी शुरु गरी बार्खेबजार हुदै औलाचौर सम्म अबैध मधिरा नियन्त्रण को कार्यक्रम रहेको प्रहरी जवान कुशलशिंह कुवर ले बताय उनका अनुसार प्रहरी शायक निरीक्षक कमला कुमारी मल्ल को कमान मा र वडानं ९ का वडा अध्यक्ष टक्क बहादुर बम को अध्यक्षता मा निमुक्त प्रशासकीय अधिकृत कर्मशिङ बम, युबा क्लब, आमा समुह सामुदायीक पदाधीकारी हरु बजार ब्यबस्था पन समीतीका पदाधीकारी, राजनीतीक दल , समाजसेवि, बृद्धीजीबी,लगायत को ६०,७० जना को समुह ले बजार अनुगमन गरी अबैध मधिरा नस्ट गरेको बजार ब्यबस्थापन समीती अध्यक्ष हर्ष बहादुर बम ले बताय ।

उक्त मधिरा बेचबिखन गर्ने शाहु लाई कार्बाही गर्ने समेत बताउनु भयको हो । उक्त टोली ले अबैध मधिरा कच्चा पर्दाथ ३५ लिटर को डरम र अन्दाजी २७० लीटर भन्दा बडी अबैध मधिरा नस्ट गरेको हो यो सबै अबैध मधीरा बार्खेबजार स्थीत बेल्केढुङा लगेर नस्ट गरीयको हो ।इलाका प्रहरी कार्यलय थिर्पु को आयोजना मा उक्क्त कार्यक्रम सम्पन्न भयको प्रहरी शायक निरीक्षक कमला कुमारी मल्ल बताउछीन उनका अनुसार आगामी दीन मा पनी नस्ट गरीनु का साथै अबैध मदीरा बेचबिखन तथा अबैध मधिरा खायर होहल्ला गर्ने लाई आपm्नो नियन्त्रर्ण मा लीई कार्बाही गरीने समेत बताईएको छ । अबैधमदीरा खायर केही घटना समेत घटीसकेका छन भने पलाँता का केही गाउँमा झैझगडा समेत को खबर शुनीयपछी इलाका प्रहरी कार्यलय थिर्पु लागीपरी अबैध मदीरा नस्ट गरेको बताईएको छ ।

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!