युवा सवाल कार्यक्रम युवा नेता खेम बहादुर सिहं बाट उद्यघाटन
कर्णाली प्रदेशको राजधानि बिरेन्द्र नगरमा सुर्खेतमा युवा सवाल कार्यक्रमको आज एक कार्यक्रममका बिच उद्यघाटन गरिएको छ । सिर्जनसिल बिचार हरु सम्प्रेसण गर्ने र हरेक युवाको क्षमता अभिबृद्धि सगै कर्णाली प्रदेश सरकारलाई सफल बनाउने उद्येयस्ले युवा सवाल कार्यक्रम संञ्चालन गरिएको हो ।
कर्णाली प्रदेश सरकार मुख्यमन्त्रीका प्रमुख स्वाकिय सचिव तथा युवा नेता खेमबहादुर सिंह द्धारा औपाचारिक रुपमा कार्यक्रम उद्यघाटन गरिएको हो । कार्यक्रम उद्यघाटन सगै आज पहिलो अंक युवा सवाल कार्यक्रममा कर्णाली प्रदेशमा पर्यटन बिकासका सम्भावना र आधारहरु भन्ने बिषयमा बौद्धिक एबमं सिर्जनसिल बिचाराहरु सम्प्रेषण गर्दे कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा कर्णाली प्रदेशको राजधानि बिरेन्द्रनगरमा रहनु भएका करिब ४० जना बौधिक,उर्जासिल,एबमं बिकास प्रेमि युवाहरुको सहभागिता रहेको थियो । यो युवा सवाल कार्यक्रम स्मार्ट कर्णाली मल्टीमिडिया प्रा.लि द्धारा प्रत्येक शनिबार उत्पादन गरेर www.smart karnali tv युटुब च्यानल मार्फत प्रसारण गरिने आयोजकले जनाएको छ ।